दफा १४
शेयर तथा डिबेञ्चरमा हकदार
कोषको शेयर तथा डिबेञ्चर कोषको रजिष्टरमा जसको नाममा दर्ता भएको छ कोषले उसैलाई त्यसको हकदार सम्झनेछ ।